निषेधाज्ञा बारे सरकारलाइ अभियान्ता सुरत तमोलीको संदेश

 सुदुर दैनिक संवाददाता    २०७७, ११ भाद्र बिहीबार १४:०४     180 जनाले पढ़िसके


लामो समय सम्म लकडाउन र त्यसपछि को निषेधाज्ञाका कारण सार्वसाधारण निकै ठुलो समस्यामा परेका छ्न ।कोरोनाको नियन्त्रणका नाममा सरकारले लकडाॐन र निषेधाज्ञा जारि गरेर जनताको संबेदनसिलता प्रती कुनै चासो देखाएको छैन ।

र कोरोना नियन्त्रण को नाममा जन्तालाइ थुनेर राख्न पाइदैन र सामाजिक दुरि र स्वास्थ सजगता अपनाएर जिबन सामान्य बनाउनु पाउनुपर्छ । लकडाउन र निषेधाज्ञाले आर्थिक मन्दी भएर सर्बसाधारण को बिचल्ली हुनु मा कुनै दइ मत नै छैननिषेधाज्ञाले जनताको जनजिवन अस्थबेस्थ बनाएको छ र यसको बिकल्प खोज्न म सरकारलाइ सुझाब दिन चाहानछु ।

सरकारले निषेधाज्ञा लाइ मात्र निरन्तर दिनु भन्दा निश्चित स्वास्थ मापदण्ड पुरा गरि उधोग , कलकारखाना , कृषि लगाएत अन्य क्षेत्र संचालन गर्नु दिनु पर्ने मेरो भनाइ छ ।र एसरि निषेधाज्ञा लाइ निरन्तर दिने हो भने गरिब जनताको चुलोमा आगो बल्न पनि समस्या हुने छ र तेस्को जिम्मेवार सरकारले लिनुपर्ने छ ।