ठूलो परिमाण मा भारत देखि घुँगी ल्याउँदै गर्दा शसस्त्र प्रहरी ले समात्यो !

 सुदुर दैनिक संवाददाता    २०७७, २८ पुष मंगलवार ०७:२९     229 जनाले पढ़िसके


सिमाना मा खटिएको शसस्त्र प्रहरी ले भारत देखी ल्याउँदै गरेको ठूलो परिमाण मा घुँगी बरामद गरेको छ । शसस्त्र प्रहरी बाेर्डर आउट पोष्ट बखरी विराटनगर ले ३०० केजी घुँगि बरामद गरेको हो । टाउकोमा बोकेर घुँगी ल्याइरहेका उनीहरू प्रहरी लाई देखेर भागेका थिए । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****