विदेशबाट नेपाल जानेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने ।

 सुदुर दैनिक संवाददाता    २०७८, १० बैशाख शुक्रबार १९:१३     197 जनाले पढ़िसके


काठमाडौ : विदेशबाट नेपाल जानेहरूले १० दिन होम-क्वा’रेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ। आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट नेपाल आउनेहरू अनिवार्य १० दिन होम-क्वा’रेन्टिनमा बस्नुपर्ने बताएका छन् । त्यसरी विदेशबाट आएकाहरूले नेपालमा फेरी पि’सिआर परीक्षण गराई नतिजा

नआएसम्म बाहिर हिँ’डडुल समेत गर्न नपाउने उक्त बैठकले निर्णय गरेको छ । विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कब’न्ट्याक्ट ट्रे’सिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम-क्वा’रेन्टिन अनिवार्य बस्ने, पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने ‘मन्त्री गुरूङले भनेका छन् ।

यता : धनकुटा – विद्यार्थीमा को’रोना भा’इरसको सङ्क्र’मण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ ।

धनकुटा नगरपालिका काेभि’ड–१९ स’ङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आक’स्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टि’च्युट अफ हेल्थ साइ’न्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरो’ना सङ्क्र’मण पु’ष्टि भएको थियाे । केही दिनदेखि ज्व’रोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए ।

पीसीआर प’रीक्षण गर्दा उनको रि’र्पोट पोजे’टिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताउनुभयाे । ती छात्रमा ज्व’रोसहित निमो’निया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्या’र्थीहरुलाई ज्वरो आउने, रुघाखो’की लाग्ने जस्ता लक्षण देखिएकाे छ ।

विद्यार्थीमा कोरोना सङ्क्र’मणसँग मिल्दोजुल्दो ल’क्षण देखिएपछि धनकुटा इन्स्टि’च्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनि’श्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि ल’क्षण देखिएका सबै विद्या’र्थीको पीसीआर परीक्षण सुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरो’ना सङ्क्र’मण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था ब’न्द गर्न आ’ह्वान गर्नुभएकाे छ । ​

प्रकाशित सूचनामा भौतिक उप’स्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैक’ल्पिक सिकाइ विधि अप’नाउन आ’ग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।धनकुटामा अहिले काेराे’नाका सक्रि’य सङ्क्र’मितकाे सङ्ख्या दुई रहेकाे छ ।