बिल्कुलै बेवास्ता नगरी ॐ लेखी सेयर गर्नुहोला तपाईको जीवनमा धनको बर्षा हुनेछ

 सुदुर दैनिक संवाददाता    २०७८, ४ जेष्ठ मंगलवार ०७:४३     1974 जनाले पढ़िसके


हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् ।

नेपालको राष्ट्रिय जनावर पनि हो गाई । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं ।