यस्तो शब्द प्रयोग गरेपछि आउँदै छ कांग्रेस नेता गगन थापालाई गा’ली’को व’र्षा

 सुदुर दैनिक संवाददाता    २०७८, १० जेष्ठ सोमबार १५:४८     41 जनाले पढ़िसके


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई सामाजिक सञ्जालमा अहिले गा’लीको व’र्षा भएको छ । उनले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर गरेको एक टिप्पणीमा गालीको वर्षा भएको हो । उनले मर्यादा नै भुलेर निकै तल्लो तहमा ओर्लिएर टिप्पणी गरेका कारण गा’ली’को व’र्षा भएको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध तँ–तँ को भाषा प्रयोग गरेपछि पूर्वमन्त्री थापाले आफ्नै क्षेत्रको मतदाताले समेत सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनलाई उनकै भाषामा जवाफ फर्काएका छन् ।

थापाले आज राष्ट्रपतिलाई तिमी भनेको मा खडग ओलीलाई चित्त दुखेछ, भन्दै आफ्नो फेसबुक पेजमा पोष्ट गर्दा अधिकांशले गा’लीस’हित जवाफ फर्काएर प्रतिवाद गरेका छन । मर्यादित शब्द प्रयोग नगर्न उक्साउने थापाको सो भनाईमाथि प्रतिक्रिया दिने क्रममा अधिकांशले गा’ली’को ब’र्षा गरेका हुन ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको आधिकारी र औपचारीक विज्ञप्तीमै राष्ट्रपतिलाई तिमी सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले आ’पत्ती जनाएका थिए । त्यसको प्रतिवाद गर्ने क्रममा नेता थापाले मर्यादा समेत विर्सेका थिए ।