बिहानै उठ्ने बेलामा भाग्यमानीले मात्र देख्ने धार्मिक मान्यता अनुसार ॐ लेखी सेयर गरेमा मनोकामना पुरा हुने विश्वास

 सुदुर दैनिक संवाददाता    २०७८, २० असार आईतवार ०९:३३     429 जनाले पढ़िसके


कामहरु समयमा नबन्ने तथा आर्थिक ब्याबस्थापन गर्न गाह्रो भएको महशुष हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुनै हाबि हुनालेनतिजा अरुकै पोल्टोमा पर्नेछ । खोज अनुशन्धानको क्षेत्रमा समय लगानि गरेपनि भनेजस्तो सफलता पाउँन निकै मेहनेत गर्नुपर्नेछ । मंगलबार बेलुकिबाट परिस्थितिमा केहि मात्रामा सुधार आई धार्मिक तथा लामो दुरिको शैक्षिक यात्रा हुनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढ्नु होस् -असार ११, काठमाडौं । कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी

हुन्।‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन्। जति नै तर्क वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रस्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना

हुनु निन्दनीय र अमानवीय हो।’जो चोर उसकै ठूलो स्वर भनेजसरी सामाजिक सञ्जालमा दलितलाई गाली गरिएको भन्दै कलाकार मगरले सके सत्यको पक्ष लिनु नसके झुटोलाई साथ नदिन आग्रह गरेकी छन्।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**