कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

 सुदुर दैनिक संवाददाता    २०७८, २३ असार बुधबार ०९:०४     400 जनाले पढ़िसके


एजेन्सी । अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेकाे छ ।

बुधबार बिहान भएको दोस्रो सेमिफाईनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।