आँचलले श्री:मानसँग मिलेर फि’ल्म बनाउँदै, नायकमा पल शाह ?

 सुदुर दैनिक संवाददाता    २०७८, २३ असार बुधबार १८:२५     419 जनाले पढ़िसके


नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि पनि जम्ने संकेत देखाएकी छिन् । उनी नायिका मात्र नभइ अब निर्मात्री बन्ने तयारी गरेकी छन ।निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् ।

चलचित्रलाई विशेष बनाउने तयारीमा आँचल र उदिपविबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने वातावरण नभए पनि म्यूजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र निर्माण गर्न लागेकी खबर बाहिरिएको छ ।जसको निर्देशक निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् ।

चलचित्रलाई विशेष बनाउने तयारीमा आँचल र उदिप रहेका छन् ।पल र आँचलको जोडी बिवाहपछि भने कुनै भिडियोमा पनि सँगै देखिएका छैनन् । तर अब उनको फिल्ममा नायकमा पल शाह नै होलान।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****