माताको रुप धारण गरेकी चर्चित अभिनेत्री जेनी कुवंरद्वारा आ’त्मा’ह’त्या, भेटियो यस्तो ‘सुसाइड नोट’

 सुदुर दैनिक संवाददाता    २०७८, २५ असार शुक्रबार १६:३६     150 जनाले पढ़िसके


काठमाडौ । पुरानी चर्चित अभिनेत्री जेनी कुवं’रले आ’त्मह’त्या ग’रेकी छिन् । वानेश्वर थापागाउँ स्थित आफू बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा उ’नले आ’त्मह’त्या ग’रेको प्रहरीले पुष्टि गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले घटनास्थलबाट मृतक कुवंरको ‘सु’साइ’ड नो’ट’ प्रा’प्त भएको बताए । डिएसपी बस्नेतका अनुसार घटना बिहिबार राती करिब ९ बजेको हो । प्रहरीले यतिबेला घटनास्थल पुगी अनुसन्धान अघि बढाएको छ ।

उनको नोटमा के छ भन्ने कुरा खुलाएको छ। तर उनको आ’त्मह’त्या भ’एको प्रहरीको दावी छ । नेपाल कलाकार संघमा समेत उनी सक्रिय थिइन् । जेनी कुँवर आफूलाई जङ्गबहादुरको नातिनीको रुपमा चिनाउँदै आएकी थिइन् ।

४ वटा घरकी मालिक्नी भएपनि उनी पशुपतिका विभिन्न सार्वजनिक संरचनामा बस्दै आएकी थिइन् । उनले माताको रुप धारण गरेकी थिइन् । उनको रुप परिवर्तन मिडियामा चर्चाको विषय बनेको थियो । उनका अनेक भिडियोहरु युबट्युबमा चर्चित छन् ।