NO एमसी’सी लेख्दै सक्दो शेयर गरौ : आज नेपालमा एमसी’सी पास गर्ने अन्तिम तयारी

 सुदुर दैनिक संवाददाता    २०७८, २० भाद्र आईतवार २३:०९     29 जनाले पढ़िसके


नेपालअब ए’मसीसी पास गर्ने अ:न्तिम तयारी भयको खबर आयको छ, नेपाल र अमे’रिकाबीच दि’ल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती वर्तमान सरकारले अमे’रिकी सहयोग नियोग ए’मसीसी पास गर्ने मि’सन अगाडी बढाएको छ समेत समचार बहिरीयको छ ।

केही समययता खासै औपचारिक समारोहमा नदेखिएका उनी आजको बैठकमा नदेखिनुको र’हस्य भने बेग्लै छ ।उच्च स्रोतका अनुसार निधि अहिले नेपालमा छैनन् । उनी नेपाल एय’रलाइन्सको फ्ला’इटमार्फत बुधबार बिहान ११ बजे दि’ल्ली प्रस्थान गरेको सु,रक्षा स्रो:तले जानकारी दियको छ ।

सोको मि’सन अगाडी बढाईएको आज पुष्टि भएको छ ।
बुधबार बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधि देखिएनन्।

अहिले नेपालको संसद्मा विचा’राधीन रहेको ए’मसीसी परियोजना पारित हुनुपर्ने निरन्तर द’बाब अमे’रिकाले दिँदै आएको छ ।यहीबीचमा अमे’रिकी विदेशमन्त् एन्टोनी बिंल्केन भा’रत आएको मौका पारी सोही विषयमा छलफल गर्न निधि दि’ल्ली पुगेको बुझिएको छ । स्रोत भन्छ, ‘उहाँ दि’ल्ली जानुभएको पनि जानकारी आयको छ ।

नेपाली काँग्रेसकै पालामा ए’मसीसी परियोजनामा सम्झौता भएको थियो सो सम्झौ’ता पारित हुनुपर्नेमा काँग्रेसले ,जोड दिदैं आएको छ । यद्यपी, सत्तारुढ गठबन्धनमा यो विषयमा ,मतभे’द रहँदै आएको देखिय्कोछ ।आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका ,शीर्ष नेताको बैठकमा जनमो’र्चाका अध्यक्ष, चित्रबहादुर केसीले एम’सीसी अघि बढाए समचार पनि आयको छ