विश्वकै सानो गाई,ॐ लेखेर शरे गर्नुहोला !!

 सुदुर दैनिक संवाददाता    २०७८, २६ आश्विन मंगलवार ०८:१५     613 जनाले पढ़िसके


बंगलादेशमा विश्वकै सबैभन्दा सानो दावी गरिएको एउटा गाई भेट्टिएको छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।उक्त गाई अहिले बंगलादेशमा नयाँ सेलिब्रेटी नै बनिसकेको छ । यसलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****