बिल्कुलै बेवास्ता नगरी ॐ लेखी सेयर गर्नुहोला तपाईको जीवनमा धनको बर्षा हुनेछ !

 सुदुर दैनिक संवाददाता    २०७८, २७ आश्विन बुधबार १५:०६     481 जनाले पढ़िसके


हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् ।

 

नेपालको राष्ट्रिय जनावर पनि हो गाई । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ ।

 

आखिर किन हो त गाई यति पुज्य बनेको ?

 

हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**